SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै उनले भनेका छन्, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।