सिंहदरबारभित्रै पसे प्रदर्शनकारी
काठमाडौं, २४ भदौ । जेनजी आन्दोलनको दोस्रो दिनमा देशभर प्रदर्शन तीव्र बनेको छ । आज राजधानीदेखि विभिन्न प्रदेशसम्म आन्दोलनकारीको भीड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । प्रदर्शनकारीहरू प्रधानमन्त्री, शीर्ष नेता तथा मन्त्रीका निजी आवास र पार्टी कार्यालयलाई लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
