सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई बाहिर निकालियो, स्थिति झन् तनावग्रस्त
काठमाडौं, २४ भदौ । सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बलपूर्वक बाहिर निकालेका छन् । जेनजी अभियानको आह्वानमा सुरु भएको प्रदर्शन दोस्रो दिनमा प्रवेश गर्दै गर्दा केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेट हुँदै बगैचासम्म पुग्न सफल भएका थिए । सुरक्षाकर्मीले उनीहरूलाई तत्काल बाहिर निकालेपनि प्रदर्शनकारी पुनः प्रवेश प्रयासमा जुटिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
