गौशालामा प्रदर्शनकारीद्वारा प्रहरीमाथि बम प्रहार
काठमाडौं । काठमाडौंको गौशालामा प्रदर्शनकारीहरूले प्रहरीमाथि सुतली बम प्रहार गरेका छन् । चावहिलबाट ठूलो संख्यामा अगाडि बढेका जेनजी प्रदर्शनकारीहरूले मंगलबार दिउँसो प्रहरीमाथि आक्रमण गरेका हुन् । काठमाडौं उपत्यकामा आन्दोलन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरूले नेताहरूका घर र प्रहरी कार्यालयहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
