नेकपा एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालयमा आगजनी र तोडफोड
बुटवल, २४ भदौ । बुटवलको सुख्खानगरस्थित नेकपा ९एमाले० लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले मङ्गलवार दिउँसो आगजनी र तोडफोड गरेका छन् । झरि परिरहदा पनि उग्र बन्दै नगर परिक्रमा गरेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
