प्रदर्शनकारीहरूले रविलाइ नख्खु कारागारबाट बाहिर निकाले
काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका थिए । त्यसपछि कैदीहरूको सुरक्षालाई ध्यानमा राखी उनलाई कारागारबाट बाहिर निकालिएको नख्खु जेलका प्रमुख सत्यराज जोशीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
