गौतमबुद्ध विमानस्थल पनि बन्द
बुटवल, २४ भदौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
