बालेनको सुझाव : जेनजीलाई सेनासँग वार्ता गर्न तयार रहनुहोस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र आन्दोलनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका छन् । बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै भनेका छन्, “सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।” उनका अनुसार वार्ता सुरु हुनुअघि संसद् विघटन भएको हुनुपर्ने शर्त रहन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
