SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ १०:०३ AM · 1 मिनेट पढाइ

देउवा दम्पती घाइते अवस्थामा फेला

काठमाण्डौ, २४ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणादेउवा घाइते अवस्थामा फेला परेका छन् । उनीहरूलाई उद्धार गर्न हेलिकोप्टर प्रयत्न गरिएको भए पनि अवतरण गर्न नसकिएको जनाइएको छ ।