SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

सन् २०३० सम्म निजी मोबाइल नेटवर्किङ बजारको आकार २२ अर्ब अमेरिकी डलर पुग्ने: रिपोर्ट

एसटीएल पार्टनर्सले निजी मोबाइल नेटवर्किङ बजारको आफ्नो पूर्वानुमानलाई सामान्य रूपमा बढाएको छ। विश्लेषक संस्था एसटीएल पार्टनर्सका अनुसार सन् २०३० सम्म निजी मोबाइल नेटवर्किङ बजारको आकार २२ अर्ब अमेरिकी डलर पुग्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर