SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ १०:३० AM · 1 मिनेट पढाइ

पदबाट हटेपछि ओलीले बालुवाटार छाडे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै सरकारी निवास बालुवाटार छाडेका छन् । सुरक्षा स्रोतका अनुसार बालुवाटार छाडेपछि उनी अज्ञात स्थानतर्फ प्रस्थान गरेका छन् ।