SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०३:४९ PM · 1 मिनेट पढाइ

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।