जेनजीलाई राजेश हमालको आग्रह: राष्ट्रको संरचनामा क्षति पुर्याउन खोज्नु हुँदैन
काठमाडौं । अभिनेता राजेश हमालले आन्दोलनरत जेनजीलाई राष्ट्रका संरचनामा क्षति नपुर्याउन आग्रह गरेका छन् । मंगलबार एक सभालाई सम्बोधन गर्दै उनले राष्ट्रका संरचना नेताको निजी सम्पति नभएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
