लुटपाट गर्ने २१ जना सेनाद्वारा नियन्त्रणमा
काठमाडौं । नेपाली सेनाले असहज परिस्थितिको फायदा उठाएर काठमाडौं र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपर मार्केट र बौद्धस्थित होटेल हायातमा लुटपाट गर्न जाने २१ जनालाई मंगलबार राति नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
