घोराही र तुलसीपुरका सरकारी कार्यालय र नेताको घरमा आगजनी र तोडफोड
दाङ, २५ भदौ । जेनजी आन्दोलन दोस्रो दिन उग्र बनेसँगै सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
