कपिलवस्तु कारागार ब्रेक, अदालतमा आगजनी (फोटो फिचर)
कपिलवस्तु, २५ भदौ । जेनजी आन्दोलनको मौका पारि कपिलवस्तु कारागारका कैदी बन्दीहरू कारागारबाट फरार भएका छन् । ४ सय ७० जना कैदी बन्दी रहेको कारागारमा ३०/३५ जना बाहेक दुई ब्लकमा रहेका कैदी बन्दीहरू फरार भएका छन् । कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी समेत गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
