जेन जी आन्दोलन : भैरहवाको एक दर्जन बढी संरचना ध्वस्त
भैरहवा, २५ भदौ । जेन जी आन्दोलनको दोस्रो दिन भैरहवा तनावग्रस्त रह्यो । बिहान केही शान्त देखिएको भैरहवामा एक्कासि प्रधानमन्त्री केपी शर्मा ओली भैरहवा हुँदै भाग्ने हल्लाले तनावमय बन्यो । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमा भैरहवा आउने र गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिर भाग्ने हल्ला फैलिएपछि आन्दोलनकारीहरू विमानस्थल लक्षित भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
