सेनाले जेनजी समूहलाई वार्ताका लागि प्रतिनिधि पठाउन आग्रह
काठमाडौं, २५ भदौ । नेपाली सेनाले जेनजी समूहलाई वार्तामा बस्न प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बुधवार बिहान ८ बजेभित्र वार्ता टोलीको नाम उपलब्ध गराउन अनुरोध गरेको हो । सेनाको यो आग्रहपछि जेनजीसँग आवद्ध विभिन्न समूहहरूभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
