नेपालमा शान्तिका लागि भारतीय प्रधानमन्त्री मोदीको अपील
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले आन्दोलनका क्रममा भएको हिंसा हृदयविदारक भएको उल्लेख गर्दै नेपाली जनतासँग शान्ति र संयमता अपनाउन आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
