देशभर निषेधाज्ञा र कर्फ्यु भोलिसम्म लम्बियो
काठमाडौं, २५ भदौ । नेपाली सेनाले देशभर जारी निषेधाज्ञा र कर्फ्यु आदेशको अवधि थप गरिएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सार्वजनिक गरेको सूचनामा शान्ति सुरक्षाको सुनिश्चितता र सार्वजनिक हितलाई ध्यानमा राख्दै यो निर्णय गरिएको उल्लेख छ । सूचनाअनुसार, बुधबार साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा लागू रहनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
