SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ १०:४९ PM · 1 मिनेट पढाइ

अब च्याटजीपीटीभित्रै एडोबीका ७० भन्दा बढी उपकरण प्रयोग गर्न सकिने

एडोबीले आफ्नो नयाँ च्याटजीपीटी प्लगइन सार्वजनिक गरेको छ जसमार्फत प्रयोगकर्ताले च्याटजीपीटी भित्रै एडोबी का ७० भन्दा बढी उपकरण प्रयोग गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर