SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०९:५० PM · 1 मिनेट पढाइ

एक्सको उत्पादन प्रमुख पदबाट निकिता बिएरले दिइन राजीनामा

निकिता बिएरले इलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उत्पादन प्रमुख (हेड अफ प्रोडक्ट) पदबाट राजीनामा दिएकी छिन्। उनले उक्त जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि पद छाडेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर