SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०६:५३ PM · 1 मिनेट पढाइ

कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा विस्तार

कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ। अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर