देशभर सुरक्षा निकाय परिचालन, २७ जना पक्राउ: लाखौं रुपैयाँ बरामद
भैरहवा, २५ भदौ । देशभर सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाली सेनासहित अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ। गत रात १० बजेदेखि सुरु भएको सेनाको कारबाहीमा आज बिहान १० बजेसम्म विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
