बाँके कारागार : ५ जना बालकको मृत्यु, १४९ कैदी बन्दी फरार
नेपालगन्ज, २५ भदौ । बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित क्षेत्रीय कारागारका गेटबाट भाग्न खोज्दा ५ जना बालकको मृत्यु भएको छ । गए राती नौवस्ता बालसुधार गृहका बालकहरू सँगै रहेको क्षेत्रीय कारागारको गेटबाट भाग्न खोज्दा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गर्दा पाँच जना बालकहरूको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
