लुटिएका हतियार तथा गोलीगट्ठा तुरुन्त फिर्ता गर्नु: नेपाली सेना
काठमाडौं, २५ भदौ । नेपाली सेनाले हालैको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगट्ठा र अन्य सुरक्षा सामग्रीहरू अविलम्ब सम्बन्धित सुरक्षा निकायलाई फिर्ता गर्न आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
