SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०७:३७ AM · 1 मिनेट पढाइ

सिंहदरबारमा आगजनीले भौतिक संरचनामा क्षति भएतापनि डाटा भने सुरक्षित

काठमान्डौ, २५ भदौ । जेनजी आन्दोलनका क्रममा मंगलबार सिंहदरबारमा भएको आगजनीबाट त्यहाँका अधिकांश भौतिक संरचनामा क्षति पुगेको भए पनि, अधिकांश सरकारी कार्यालयका डिजिटल तथ्यांक (डाटा) भने सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुख मनिष भट्टराईले जानकारी दिएका छन् ।