SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

गंगा दाहालको जलाइएको निवासमा पुरुषको शव फेला

काठमान्डौ, २५ भदौ । ललितपुरको ढोलाहिटीस्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको निवासमा आगलागीपछि एक पुरुषको शव फेला परेको छ । मंगलबारको विरोध प्रदर्शनका क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो ।