SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २५ भदौ । जेनजी आन्दोलनका क्रममा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको तोडफोड तथा आगजनीपछि बुधबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।