राष्ट्रपति र सेनाको वार्ता आह्वानपछि जेनजीहरू भर्चुअल छलफलमा
काठमाडौं, २५ भदौ । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि हाल जेनजी आन्दोलनमा सक्रिय युवाहरू आफ्ना राजनीतिक एजेन्डाहरू तय गर्न भर्चुअल छलफलमा जुटेका छन् । भर्चुअल मञ्च ‘डिस्कोर्ड’ मा ३,२०० भन्दा बढी युवाहरूले विभिन्न प्रस्ताव र विचारमाथि गहिरो छलफल गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
