SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

आगजनीमा घाइते झलनाथ खनालकी पत्नीको स्वास्थ्यमा सुधार

काठमान्डौं, २५ भदौ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परेर घाइते भएकी नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको भनी फैलिएको खबर पूर्णतः असत्य भएको पुष्टि भएको छ । पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सामाजिक सञ्जालमार्फत रविलक्ष्मीको निधनसम्बन्धी हल्ला निराधार भएको स्पष्ट पारेका छन् ।