SHARE
बुटवल टुडे · बुधबार २५ भौ २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

टोपबहादुर रायमाझीसहित सुनधारा कारागारबाट ३ हजारभन्दा बढी कैदी फरार

काठमान्डौ, २५ भदौ । राजधानीको सुनधारास्थित कारागारबाट तीन हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३ हजार ८०० भन्दा बढी कैदीमध्ये हाल करिब ५०० कैदी मात्र कारागारभित्र रहेका छन् । कैदीहरू गए राति करिब ११ बजे मुख्य गेट फोडेर भागेका हुन् ।