जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी
काठमान्डौ, २५ भदौ । २४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् । डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम चयनका विषयमा बहस गरिरहेका छन् । उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा अघि सार्ने प्रस्तावमा गम्भीर छलफल गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
