गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, मृतक ललितपुरको सुनाकोठी निवासी २५ वर्षीय सुरज खत्री रहेको पुष्टि भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
