सुर्खेत कारागारमा कडा सुरक्षा
सुर्खेत,२५ भदौ । देशभरका कारागारहरुबाट कैदीबन्दी भागेको सूचना आइरहेको बेला सुर्खेत कारागारमा भने सुरक्षा कडा रहेको छ । जेनजीहरुको आन्दोलनको मौका उठाउँदै कारागारका पर्खाल तथा गेट तोड्दै कैदीबन्दीहरु भगिरहेको भएतापनि सुर्खेतमा भने सुरक्षित अवस्था रहेको कारागार प्रशासन प्रमुख लक्ष्मी खरेलले जानकारी दिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
