जेलबाट फरार भएका कैदी भारतीय एसएसबीको नियन्त्रणमा, हस्तान्तरण गर्न आनाकानी
भैरहवा, २५ भदौ । जेन जी आन्दोलनको क्रममा भरतपुरको कारागारबाट भागेका ४ जना कैदी सुनौलीमा पक्राउ परेको छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
