जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्यो
काठमाडौं, २५ भदौ । देशभर जारी जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालहरूबाट संकलन गरेको विवरणअनुसार हालसम्म ३० जनाको मृत्यु पुष्टि भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
