रगत अभावबीच लायन्स क्लबद्वारा रक्तदानः १०१ पोइन्ट रगत संकलन
जितपुर, २५ भदौ । देशभर रगत अभावको समस्या तीव्र हुँदै गएका बेला लायन्स क्लब अफ कपिलवस्तुको पहलमा आज जितपुरस्थित सि एण्ड सि अस्पताल अगाडि मेगा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल १०१ पोइन्ट रगत संकलन गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
