बालेनले गरे सुशीला कार्कीको नेतृत्वको समर्थन
काठमाडौं,२५ भदौ । जेनजी आन्दोलनको क्रममा नयाँ सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारिएको छ । उक्त प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पनि समर्थन जनाएका छन् । जेनजीका प्रतिनिधिहरूले कार्कीलाई नागरिक सरकारको सम्भावित नेतृत्वका लागि प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्ताव गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
