आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर हाल मनसुनको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थान वरपर र पश्चिमी भागमा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ, जसको प्रभावले देशभर सामान्यतया बदली भएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
