कालीगण्डकी कोरिडोर सडक अवरुद्ध
गुल्मी, २६ भदौ । गएरातीदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी कोरिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी कोरिडोर सडकको गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका –२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातीदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
