SHARE
बुटवल टुडे · बिहीबार २६ भौ २०८२ ०३:४० AM · 1 मिनेट पढाइ

सुशीला कार्कीले भनिन् : अन्तरिम सरकारको नेतृत्व गर्न म तयार छु

काठमाडौं, २६ भदौ ।जेनजी युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको जनाएकी छन् । उनले युवाहरूले आफूप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गरिन् ।