नयाँ सरकार संविधानकै प्रक्रिया अनुसार बन्नुपर्छ : महेश बर्तौला
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधानअनुसार नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लोकतान्त्रिक हक प्रयोग गर्दा कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाबदेहितालाई नबिर्सन आग्रह गरे । बर्तौलाले भने, “लोकतान्त्रिक व्यवस्थामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु, असहमति जनाउनु, खबरदारी गर्नु वा नयाँ सरकारको माग गर्नु नागरिकको अधिकार हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
