SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

टिकटकमा लाइभ गरिरहेका मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या

मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा सोशल मिडिया इन्फ्लुएन्सर सेजार गास्तेलुमलाई टिकटकमा लाइभ गरिरहेको समयमा गोली हानी हत्या गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर