कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु
काठमाडौँ २६ भदौ । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदीहरूले विभिन्न च्यानलमा लगाइएका ताल्चा फोडेर भाग्न प्रयास गरेपछि नेपाली सेनाले गोली चलाउनुपरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
