जेनजीको माग संविधान र संसदबाटै पूरा गर्न सकिन्छ : प्रचण्ड
काठमाडौं,२६ भदौ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरूले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रै समाधान हुन सक्ने बताएका छन् । उनका अनुसार संविधानबाहिर वा संसदको शून्यतामा निकास खोज्ने प्रयासले प्रतिगमनलाई मात्र फाइदा पुर्याउनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
