संविधान बाहिर गएर समाधान खोजियो भने अवस्था भयावह हुन सक्छ: गगन थापा
काठमान्डौ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हालैको जेनजी आन्दोलनपछिको जटिल परिस्थितिमा संविधानभित्रै रहेर समाधान खोज्न आग्रह गरेका छन् । उनले संविधानभन्दा बाहिर गएर समाधानको प्रयास गरिए निकट भविष्यमै सम्हाल्नै नसकिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
