कारागार फर्कन तयार रहेको भन्दै रायमाझीले पठाए सन्देश
काठमान्डौ, २६ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका र हाल फरार रहेका टोपबहादुर रायमाझीले आफू पुनः कारागार फर्कन तयार रहेको बताएका छन् । कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार जान तयार रहेको जनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
