जेनजीको विजय : कैदीबन्दीका लागि उत्सव
बुटवल, २६ भदौ । टेकनारायण पाण्डे : दुर्घटना र असुरक्षाबाट जोगिन बाध्य भएर निस्किए इन्दर्जित राई : नेपालमा न्यायको दृष्टि अदालतमा उपस्थित भएर सुनाउँछु । कैदीबन्दीहरू कारागारभित्र रहँदा बाहिरी संसारमा टेक्न ठूलो प्रलय वा अप्रत्याशित विजयको प्रतिक्षामा बस्छन्। जेनजी पुस्ताको आन्दोलन र त्यसपछि भएको सत्ता परिवर्तनले उनीहरूलाई त्यस्तै दुर्लभ अवसर प्रदान गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
