SHARE
टेक्नोलोजी खबर · बिहीबार २१ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

भारतीय प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाएकोमा मेटाका सीईओ मार्क जुकरबर्गले मागे माफी

मेटाका सीईओ मार्क जुकरबर्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएकोमा बुधबार भारत सरकारसँग माफी मागेका छन्। सरकारी स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर